मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी अधिकारी `लभ सासा`को निर्माता | निर्माता वाग्लेले यसरी हँसाए पत्रकार

फिल्मीखबर, काठमाण्डौ, 2016/12/22
प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म 'लभ सासा' को ट्रेलर सार्वजनिक गरिएको छ । जसलाई निर्माण गरेका छन् माधव वाग्लेले। साढे दुई मिनेट भन्दा लामो ट्रेलरमा केकी अधिकारी र कर्मा शाक्य प्रमुख भुमिकामा छन् ।
 
 
निर्देशक स्वंयमको लेखनमा रहेको उक्त फिल्ममा केकी र कर्मा सँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको पनि अभिनय रहेको छ । फिल्मलाई पौष २८ गतेदेखि अल नेपाल प्रदर्शनमा ल्याउने तयारी छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता कर्म शाक्य पनि निर्माताको रूपमा छन् ।