मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

पर्दामा दयाहाङको 'सेतो सुर्य' भर्सेज लाहुरेको 'पार्सल'

फिल्मीखबर, काठमाडौं, 2016/12/09
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् 'सेतो सुर्य' र 'पार्सल' । 
 
सेतो सुर्य मल्टिप्लेक्स लक्षित हो भने 'पार्सल' सिंगल स्कृन । विदेशमा सम्पन्न अवार्ड तथा फेस्टिभलमा उत्कृष्ट सेतो सुर्यलाई दिपक रौनियारले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, आशा मगराती, देशभक्त खनाल, दिपक क्षेत्री लगायत लिड अभिनयमा छन् ।
 
यस्तै 'पार्सल'मा किशोर खतिवडा, प्रेम सुब्बा, विक्रम सिंह, नीता ढुङ्गाना, प्रेशिका निरौला लगायत लिड अभिनयमा छन् । निर्देशक रविन श्रेष्ठ हुन् भने लगानी किशोर लिम्बु सम्वाहम्गे छन् ।