Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नुहोस यस्तो छ 'दर्पणछायाँ २' को सांगितिक टिजर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/17
 
तुलसी घिमिरेको निर्देशन रहेको फिल्म 'दर्पणछायाँ २' को टिजर युट्युवमा आएको छ । एक दिन पहिले नै राजधानीमा कार्यक्रम गर्दै मिडियाकर्मी माझ देखसईएको टिजर बुधबार युट्युवमा छोडिएको हो । 
 
१ मिनेट लामो सांगितिक टिजरमा मुख्यतः टाईटल गीतलाई फोकस गरिएको छ भने रोमान्स तथा द्वन्द्वका अन्य केहि दृश्यहरु पनि समावेश छन् । जहाँ लिड कलाकार फिचरिङमा छन् । 
 
आउँदो फागुन २७ लाई प्रदर्शनको सभावित मिति तय गरिएको फिल्ममा पुष्प खड्का, सारा, श्रद्धा र फिरोज लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्मकी निर्मात्री साबु गदाल कार्की हुन् । 
Most Visited News (monthly)