मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'लालजोडी' निर्देशकको नयाँ प्रोजेक्ट 'टुना मुना' घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/09/30
एउटा साथी बाट फिल्म निर्देशन थालेका सञ्चारकर्मी लक्ष्मण सुवेदीले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । पछिल्लो फिल्म 'लालजोाडी' प्रदर्शनमा आएको करिब १ महिनापछि सुवेदीले नयाँ प्रोजेक्ट 'टुनामुना' घोषणा गरेका हुन् । 
 
 
फिल्मीखबरसँगको कुराकानीमा सुवेदीले आफ्नै कम्पनि दिलाशा क्रियशनको व्यानरमा फिल्म बनाउन लागेको बताए । 'अहिलेलाई निर्माता निर्देशक तथा लेखक सबै मै हुँ' आफ्नै मेहनत र लगानीमा 'टुनामुना' बन्नेछ, सुवेदीले भने ।
 
दशैं लगत्तै फिल्मको सागितिक काम सुरु गर्ने बोलेका सुवेदीले फिल्मलाई एक्शन थ्रिलर जनरामा बनाउन लागेको बताए । 'अहिले स्कृप्टलाई अन्तिम रुप दिनमा व्यस्त छु, फिल्मको छायाँकन भने यो बर्ष नै सुरु हुनेछ, उनको भनाई छ ।
 
पछिल्ला दुबै फिल्मबाट पाएको दर्शक प्रतिक्रियाबाट सन्तुष्ट रहेको बताउँदै सुवेदीले सोहि समयमा पाएको सल्लाह र सुझाव समेट्दै नयाँ प्रोजेक्टलाई थप उत्कृष्ट बनाउने आप्नो ध्येय रहने बोले ।