Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन स्टेशनरी व्यापार तिर लागे 'पशुपतिप्रसाद'का भष्मे ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/29
पशुपतिप्रसाद फिल्मबाट भष्मे पात्रका कारण निकै चर्चामा आएका अभिनेता विपिन कार्की स्टेशनरी व्यापारी बनेका छन् । तर रियलमा भने होईन् । प्रदर्शनको तयारीमा रहेको फिल्म 'जात्रा'मा उनको यो भुमिका छ । 
 
 
फिल्मीखबरसँगको कुराकानीमा भष्मे उर्फ विपिनले जात्रामा एक स्टेशनरी व्यापारीको भुमिकामा आफु रहेको खुलाए । पैसा हुँदा पनि दुःख र नहुँदा पनि दुःख भए झै पैसाकै कारण मानिसको जीवनमा आईपर्ने समस्यालाई फिल्मले बोलेको बताउने उनले प्रमुख पात्रको रुपमा दर्शकलाई न्याय गर्ने प्रयास गरेको बोले । 
 
भष्मे पात्रबाट निकै तारिफ भेटेका उनले स्कृप्ट मन परेकै कारण पशुपतिप्रसाद गरेको र त्यसपछि रिलिजपछि पाएको प्रशंसाले सन्तुष्ट रहेको बताए । विपिनसँगको रमाईलो कुराकानी भिडियोमा हेर्नुहोस । 
Most Visited News (monthly)