मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छबिसँग बिहे गर्न तयार शिल्पाको ऋषिलाई चुम्बन !

फिल्मीखबर, काठमाडौं, 2016/09/29
अभिनेत्री शिल्पा पोखरेलले निर्माता छबिराज ओझासँग बिहे गर्न लागेको प्रशंगले मिडिया तथा फिल्मी बजार तातिरहेको छ । दिनहुवजसो यो बिषयलाई जोडेर समाचार आइरहेका छन् अनेकन गसिप बनिरहेका छन् ।
 
 
तर पछिल्लो पटक फिल्मीखबरलाई प्राप्त तश्विरलाई हेर्ने हो भने शिल्पाले छबिराज छाडेर निर्देशक ऋषि लामिछानेलाई चुम्बन गरेकी छिन् । तश्विरमा निर्देशक लामिछानेको गालामा शिल्पाको चुम्बन बर्सिएको छ । जहाँ लामिछाने लजालु देखिएका छन् । 
 
 
'किस्मत २' रिलिजको छेकोमा प्रचार तथा गसिपको लागी शिल्पाले निर्देशकलाई चुम्बन दिईन या दाजु बहिनीको सम्बन्ध र प्रेम खुलाईन त्यो भने उनलाई नै थाहा होला । किस्मत २ यहि असोज २१ मा देशब्यापी प्रदर्शनको तयारीमा छ । 
 
तश्विरः ज्ञानु राई