मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फोर्स २' ट्रेलरमा एक्शन र क्राईम (भिडियो)

एजेन्सी, मुम्बई, 2016/09/29
जोहन अब्राहम र सोनाक्षी सिंन्हा स्टारर फिल्म 'फोर्स २' को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर पावरफुल लाग्छ । जहाँ एक्शन तथा क्राईमका अनेकन दृश्यहरु समावेश छन् । 
 
 
सार्वजनिक ट्रेलरमा नै फिल्मप्रति आशा गर्ने धेरै ठाउँछन् भने यो बर्ष वलिउडमा अर्को हिट फिल्म आउने पक्का देखिएको वलिउड पण्डितहरु दाबी गर्न थालेका छन् । 
 
अभिनय देव निर्देशित फिल्मलाई विपुल अम्रुत्लाल शाहले निर्माण गरेका हुन् । एक्शन थ्रिलर जनराको फिल्मलाई लिएर जोहन तथा सोनाक्षी फ्यानहरु उ्तसाहित छन् । फिल्म १८ नोभेम्बरमा रिलिज हुँदैछ ।