मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

७ तश्विरमा हेर्नुहोस 'लालपुर्जा' डेब्यू गर्ल मिरुना मगर

फिल्मीखबर, काठमाडौं, 2016/09/28
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा भविष्य खोज्नेहरुको जमात बढ्दो छ । यो भिडमा थपिँदै गरेकी एक हुन् छायाँकनको क्रममा रहेको फिल्म 'लालपुर्जा' डेब्यू हिरोईन मिरुना मगर । 
 
 
'लालपुर्जा'बाट अभिनेत्रीको रुपमा नेपाली फिल्म उद्योगमा आउन लागेकी मिरुनाले यसअघि थियटर कक्षा लिईसकेकी छिन् । अभिनय र नेपाली फिल्म उद्योगलाई नजिकबाट बुझेको दाबी गर्ने मिरुनाले 'लालपुर्जा'बाट राम्रो अनि अभिनयमा अब्बल छाप छाड्ने लक्षय लिएको बताउँछिन् । 
 
 
यो फिल्ममा उनले कामेश्वर चौरासिया तथा सौगात मल्लसँग स्कृन सेयर गर्दैछिन् । भिन्ना भिन्नै तश्विरमा हेर्नुहोस मिरुनाका सात अबतार । 
 
 
 
 
 
 
तश्विरः महेश्वरमान सिंह