मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पोस्टरमा यस्तो छ त्रिकोणात्मक प्रेमकथाको 'दि फेमस'

फिल्मीखबर, काठमाडौं, 2016/09/28
समिर बलामीको निर्देशनमा तयार भएको फिल्म 'दि फेमस'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । कार्तिक १९ बाट देशभर प्रदर्शनमा आउने फिल्मको मंगलबार पोस्टर सार्वजनिक गरिएको हो । 
 
 
सार्वजनिक पोस्टरले फिल्म प्रेमकथामा रहेको झल्को दिन्छ । त्यसो त यसअघि नै निर्माण युनिटले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताईसकेको छ । फिल्मको टिजर तथा गीत यसअघि नै सार्वजनिक भईसकेको छ ।
 
 
फिल्ममा प्रमोद खड्का, सविना कार्की, सुरवी जैन विष्ट, सोनिया जिआर, सुमन थापा लगायतको अभिनय छ । फिल्मको कथा पनि निर्देशक बलामीको नै हो । फिल्मलाई अशोक कार्कीले खिचेका हुन् ।