Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्ताङ पुगेर हिरो बिना नै एक्लै यसरी नाचिन् शिल्पा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/27
असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को तेश्रो गीत रिलिज भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत रिलिज गरेको हो ।
 
 
'दिल नाँचे जस्तो' बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङमा छिन् । गीतमा स्वर मिलन अमात्य र फिरोज बस्नेतको छ । संगीत भने अर्जुन पोखरेलले भरेका छन् । 
 
अमित रेग्मीको शब्द समावेश गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन् । ऋषि लामिछाने निर्देशित फिल्म छबिराज प्रोडक्शनको ब्यानरमा तयार भएको हो । फिल्ममा शिल्पासँगै पृथ्वीराज, किशोर खतिवडा लिड अभिनयमा छन् ।
Most Visited News (monthly)