Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राधा गीत : सञ्चिताको अगाडी जून तारा बेकार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/09/16
योगेश घिमिरेको निर्देशनमा बनेको फिल्म `राधा` को नयाँ गीत सार्वजनिक भएको छ । माया र प्रेमले भरिएको `फूल सारा बेकार छन् जुन तारा बेकार छन् …' बोलको गीतमा जीवन लुईटेल र सञ्चिता लुईटेलले आफ्ना प्रेम पोखेका छन् ।
 
 
सार्वजनिक गीतलाई संगीत दिएका छन् बसन्त सापकोटाले भने यस गीतका रचनाकार हुन् डा. कृष्णहरी बराल । कोरियोग्राफी कविराज गहतराजको रहेको छ भने राजेश पायल राईले स्वर दिएका छन् । फिल्मलाई भने तिहारमा रिलिज गर्ने तयारी छ ।
Most Visited News (monthly)