Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्तिक २६ मा फूल्नेछ रेखाको `पलाँस`

फिल्मीखबर, काठमाण्डौ, 2016/09/16
रेखा थापा अभिनित फिल्म 'पलाँस'को रिलिज मिति तय भएको छ । निर्मात्री कृषा चौंलागाईंले दिएको जानकारी अनुसार फिल्म कार्तिक २६ गते रिलिज हुनेछ ।
 
रेखा थापालाई भिन्न अवतारमा देखाईएको फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको साथमा अयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको छ ।
Most Visited News (monthly)