Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो देखियो `बिजुली मेसिन` (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2016/09/14
आवाजबाट बिजुली निकाल्न सकिन्छ भन्ने परिकल्पना गर्दै तयार पारिएको फिल्म 'बिजुली मेसिन' को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक २७ गतेलाई रिलिज मिती तय गरेको फिल्मलाई नविन अवालले लेखन र निर्देशन गरेका हुन् । 

अभिषेक सुवेदी, जिवन अधिकारी, बुद्धि तामाङ, कमलमणी नेपाल, आशिष लुईंटेल, जिवन भट्टराई लगायतको अभिनय रहेको फिल्ममा अभिनेता राजेश हमाललाई समेत देख्न सकिन्छ । फिल्मलाई  रिसव आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिनाले मिलेर निर्माण गरेका हुन् ।
Most Visited News (monthly)