Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.83/5.00)
Text size:-
+
-

आठ बर्षपछि ह्विल चियर चढेर नम्रतासँगै भिडियोमा आर्यन

फिल्मीखबर, काठमाडौं, 2016/09/13
नेपाली फिल्मी पर्दाको सफल जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ आठ बर्षपछि म्युजिक भिडियोमा सँगसँगै फर्केका छन् । विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा आर्यन र नम्रता फिचरिङमा छन् । 
 
 
पछिल्लो फिल्म 'क्लासिक'को दृष्टिविहिनको कथामा फिट बनेको यो जोडी म्युजिक भिडियोमा पनि फिट देखिएको छ । भिडियोमा आर्यनलाई एक अशक्त युवाको अबतारमा देख्नसकिन्छ ।
 
सुनिल गिरीको स्वर तथा जगदिश तिमल्सिनाको शब्द समावेश गीतमा संगीत पनि सुनिलकै छ । भिडियोलाई अनिल मानन्धरले खिचेका हुन् ।
Most Visited News (monthly)