Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जिक्यू म्यागेजिनको लागी खुलिन् प्रियंका

एजेन्सी, मुम्बई, 2016/09/07
अभिनेत्री प्रियंका चोपडा पछिल्लो केहि बर्षयता वलिउडमा हटकेक बनिरहेकी छिन् । जहाँ जान्छिन् के गर्छिन् उनको चौतर्फी चर्चा भईरहन्छ । यो बीचमा प्रियंकाको केहि ग्ल्यामरस तश्चिरहरु बाहिरिएका छन् । जुन तश्विरमा प्रियंकालाई केहि बोल्ड अबतारमा देख्न सकिन्छ ।
 
 
ईन्टरनेशनल म्यागेजिन जिक्यू को लागी प्रियंकाले सुट गराएको तश्विरहरुमा टपलेस अपतार समेत समावेश छ । सार्वजनिक तीन तश्विरमा नै उनलाई बोल्ड अनि ग्ल्यामसर अबतारमा भेट्नसकिन्छ ।
 
 
हलिउड प्रोजेक्टमा समेत व्यस्त प्रियंका पछिल्लो पटक अमेरिकन टिभी शो 'क्वांटिको'को लागी व्यस्त रहेको बताईएको छ ।
 
Most Visited News (monthly)