नेपाली हाँस्य जगतको परिचित मुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । आफ्नो छुट्टै अभिनय कलाका कारणले चर्चित मह जोडीमा केही न केही नयाँ प्रस्तुती मार्फत दर्शकलाई खुसी पार्न सक्ने अब्बल प्रतिभा छ ।
झण्डै ३६ बर्षदेखि एकसाथ सहकार्य गर्दै आएको यो जोडी निरन्तर पर्दा अगाडी अनि पछाडी लागिरहेका छन् । कलासँग जीवनका उतारचढाव पार गरेर आएका यि दुई कलाकारसँग फिल्मीखबरले गरेको रमाईलो कुराकानी प्रस्तुत भिडियोमा हेर्न सक्नुहुनेछ जहाँँ यि दुईले एकअर्काको बारेमा अनि आफ्ना कला यात्राको बारेमा बोलेका छन् ।

