Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशा बिना नै प्युठान पुगेर 'कुम्भकरण' शुभ साईत

फिल्मीखबर, काठमाडौं, 2016/09/05
फिल्म 'कुम्भकरण' फ्लोरमा गएको छ । प्युठानको प्रसिद्ध मन्दिर स्वर्गद्वारीमा फिल्मको सोमबार सुभसाईत गरियो । कार्यक्रममा लिड अभिनेत्री निशा अधिकारी भने उपस्थित भईनन् । 
 
 
फिल्ममा निशासँग लिड अभिनयमा गौरव पहारीले स्कृन सेयर गर्दैछन् । लिड कलाकार गौरव, भोलाराज सापकोटा लगायत भने सुभ साईत समारोहमा उपस्थित रहे । 
 
 
फिल्मका प्रस्तुतकर्ता आकाश पल हुन भने क्षितिज बस्नेतले लगानीमा साझेदारी गरेका छन् । दिपक ओली निर्देशक छन् । 
 
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई  हरी लामाले खिच्दैछन्  ।ग्रामिण भेगमा खिचिने फिल्मले प्राथमिक कक्षा अध्यापन गराउने सिक्षक सिक्षिकाहरुको कथा बोल्नेछ ।  
Most Visited News (monthly)