Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

`झरना बज्राचार्य निकै सेक्सी लाग्छ` : दयाहाङ राई

फिल्मीखबर, काठमाण्डौ, 2016/09/01
नेपाली फिल्मी क्षेत्रमा निकै रुचाईएको अनि सफल बनिसकेको नाम हो, दयाहाङ राई । आफ्नो अभिनय कलाबाट दर्शकको मनमा बस्न सफल अभिनेता राई धेरै निर्देशकको रोजाईमा पनि पर्छन् ।
 
पछिल्लो समय 'लुट २' को सुटिङमा व्यस्त अभिनेता राईसँग फिल्मीखबरले केहि रमाईला प्रसङ्ग उठाउदै कुराकानी जोडेको छ । झरना बज्रचार्य निकै सेक्सी लाग्ने बताउने दयाहाङ सरल जीवन जिउन रूचाउँछन् ।  
 
आफूले निर्देशक बन्ने सपना देखेको र भोगेर सिकेर एकदिन निर्देशक बन्ने समेत बताएका राईसँग फिल्मीखबरले गरेको रमाइलो कुराकानी तपाईं यो भिडियोमा हेर्न सक्नुहुनेछ ।  
 

Most Visited News (monthly)