Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तामाङ युवकसँग केकीको घामपानी प्रेम (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/31
केकी अधिकारी सफल अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा स्थापित छिन् । आफ्नो अभिनय क्षमताबाट सबैलाई लोभ्याउन सक्षम केकी बौद्धिक अभिनेत्रीको रूपमा समेत चिनिन्छिन् । 

'घामपानी' फिल्ममा दयाहाङ राईसँग पर्दामा प्रेम गर्न लागेकी केकी अधिकारीसँग फिल्मीखबरले पर्दा भित्र र बाहिरको प्रेम प्रसँग तथा अन्य केही रोचक बिषय उठाएको छ ।   बन्न लागेको फिल्म 'घामपानी'मा तामाङ युवकसँग प्रेम गर्न लागेको बताउने केकीले दयाहाङ राईसँग काम गर्न पाउँदा खुसी लागेको प्रतिकृया दिईन् । 
 
नारीहरुको महान पर्व तीजको प्रसङ्गमा बोल्दै केकीले आफूलाई अरुलाई जस्तो महिना दिन अगाडीबाट तीज नलाग्ने बताउँदै गलत संस्कारको बिरोध पनि गरिन् । त्यस्तै उनले तीजको दिन आफू ब्रत बस्ने र ब्रत कस्को लागी भन्ने जवाफ पनि दिईन् ।
 
सपनाको राजकुमार कस्तो सपना सजाउनु भएको भन्ने प्रश्नमा केकीले मुस्कुराउदै जवाफ दिईन्, 'सपनाको राजकुमारको बारेमा सोच्ने फुर्सद नै छैन ।' 
 
 
Most Visited News (monthly)