Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भंसालीको फिल्ममा दिपिकाले लिईन अहिलेसम्मकै उच्च पारिश्रमिक

एजेन्सी, मुम्बई, 2016/08/30
भेट्रान निर्देशक संजयलिला भंसालीको नयाँ प्रोजेक्ट 'पद्माभाँती' को नयाँ प्रोजेक्टमा वलिउड हटकेक दिपिका पदुकोण अनुबन्ध भएकी छिन् । उक्त फिल्मलाई लिएर दिपिकाले ११ करोड पारिश्रमिक लिएको समाचार छ ।
 
दिपिकाले ११ करोड लिनु भनेको वलिउडमा कुनै पनि हिरोईनले लिएको पारिश्रमिक भन्दा उच्च हो । पछिल्लो समय वलिउडसँगै हलिउड फिल्ममा व्यस्त दिपिकाको केहि दिन पहिले मात्रै संसारकै धनि हिरोईनको उत्कृष्ट १० नम्बरमा नाम सार्वजनिक भएको थियो । 
 
दिपिकाले पछिल्लो पटक पनि भंसालीको 'बाजिराव मस्तानी'मा काम गरेकी थिईन् । उक्त फिल्ममा सँगै स्कृन सेयर गरेका दिपिकाका लभर रणविर सिंह नै 'पद्माभाँती' मा हुनेछन् ।
Most Visited News (monthly)