मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'वीर विक्रम' नेपाल सफलतासँगै दायाहाङको अष्ट्रेलिया यात्रा तय

फिल्मीखबर, काठमाडौं, 2016/08/28
नेपाली वक्सअफिसमा सुखद विजनेसलाई निन्तरता दिईरहेको मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को अष्ट्रेलिया रिलिजमा अभिनेता दायाहाङ राई अष्ट्रेलिया जाने भएका छन् । दया त्यहाँ हुने विभिन्न शो मा सहभागी हुनेछन् ।
 
सेप्टेम्बे १३ मा दयाहाङ अष्ट्रेलिया प्रस्थान गर्ने निर्माण टिमले बताएको छ । नमस्ते ईन्टरटेन्मेन्टले अष्ट्रेलिया प्रदर्शनको लागी 'वीर विक्रम' आफ्नो कब्जामा लिएको हो ।
 
सेप्टेम्बर १६, १७ र १८ मा सिड्नीमा हुने फिल्मको स्कृनिङमा दयाहाङले भाग लिनेछन् ।
 
सामाजिक कथाको फिल्मले करोड वढिको बिजनेस नेपाली बक्सअफिसमा गरिसकेको निर्माण टिमको दाबी छ ।
 
फिल्ममा दयाहाङसँगै अनुपविक्रम शाही, दिया पुनः, अर्पण थापा, नाजिर हुसैन लिड रोलमा छन् ।