Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको 'रुस्तम'ले राख्यो २ सय करोड क्लबमा छिटो विजनेस रेकर्ड

एजेन्सी, मुम्बई, 2016/08/28
बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले वर्ल्डवाईड वक्सअफिसमा २ सय करोड ग्रस विजनेस पार गरेको छ । फिल्मले प्रदर्शनको १६ औं दिनमा २ सय करोडको विजनेस आँकडा पार गरेको हो । 
 
२ सय करोड १६ दिनमा ग्रस विजनेस गर्ने पहिलो फिल्मको रेकर्ड पनि 'रुस्तम'ले राखेको छ । वलिउड वक्सअफिसमा मात्रै फिल्मले १ सय ६५ करोड ७५ लाख ग्रस विजनेस गरेको छ । फिल्मको प्रदर्शन जारी छ ।
 
'इएरलिफ्ट'पछि २ सय करोडको विजनेस आँकडा पार गर्ने अक्षयको यो दोश्रो फिल्म हो ।
Most Visited News (monthly)