Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्स्टलुक तश्विरमा हेर्नुहोस साम्राज्ञीको 'ए मेरो हजुर' लुक्स

फिल्मीखबर, काठमाडौं, 2016/08/26
'ड्रिम्स' गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको दोस्रो फिल्म 'ए मेरो हजुर' को फर्स्टलुक बाहिरिएको छ । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा साम्राज्ञीले नव अभिनेता सलिन मानसँग रोमान्समा छन् ।
 
 
सार्वजनिक फर्स्टलुक तस्विरमा साम्राज्ञीलाई नेवारी ड्रेसमा भेट्न सकिन्छ । सार्वजनिक दृश्य फिल्ममा समावेश एक गीतको हुनसक्ने अनुमान छ । साम्राज्ञी ड्रिम्स रिलिजपछि हटकेक बनेकी अभिनेत्री हुन् ।
 
एसके फिल्म्सको व्यानरमा बनेको फिल्ममा सलोन बस्नेत पनि लिड रोलमा छन् । फिल्मका निर्माता सुनिलकुमार थापा हुन् ।
Most Visited News (monthly)