मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरका पिता बन्न आमिर तयार

एजेन्सी, मुम्बई, 2016/08/26
वलिउड सुपरस्टार आमिर खान एक फिल्ममा अर्का अभिनेता रणविर कपुरको पिताको भुमिकामा देखिने भएका छन्  । स्टार अभिनेता सञ्जयदत्तको बायोपिक फिल्ममा आमिर पिताको भुमिकामा देखिने बताईएको छ ।
 
सञ्जयदत्तको बायोपिक फिल्ममा सञ्जयको भुमिकामा रणविर देखिने पक्का हुँदा उका पिताको भुमिकाको लागी आमिरलाई गरिएको अफर आमिरले स्विकार गरेको बताईन्छ ।
 
राजकुमार हिरानीको निर्देशनमा बन्ने फिल्म यो बर्षको अन्त्यसँगै फ्लोरमा जाने बताईन्छ । हिरानी र आमिरको जोडी वलिउडमा हिट छ । हिरानीको निर्देशनमा आमिरले यसअघि नै 'पिके', 'थ्री ईडियट्स' मा काम गरेर आफुलाई प्रमाणित गरिसकेका थिए ।