Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

टिजरमा यस्तो देखियो 'पशुपतिप्रसाद'का भष्मे र बर्षाको जात्रा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/25
फिल्म 'जात्रा'को टिजर सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक फिल्मको पहिलो चल दृश्य सामग्रीमा पैसाको कारण उत्पन्न हुने सुख र पीडाको कुरालाई प्राथमिकताका साथ उठाईएको छ ।
 
 
टिजरमा मुख्यतः पछिल्लो फिल्म 'पशुपतिप्रसाद'बाट भष्मे डन पात्रबाट चर्चामा आएका अभिनेता विपिन कार्कीलाई प्राथमिकता दिईएको छ । विपिनसँगै अभिनेत्री बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायत फिल्ममा लिड अभिनयमा छन् ।
 
कार्तिक १९ लाई प्रदर्शनको मिति तय गरेको फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । निर्मातामा रविन्द्र सिंह बानियाँ छन् भने दिर्घ गुरुङले फिल्म खिचेका छन् ।
Most Visited News (monthly)