मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कस्तो गल्ती गरे आयुष्मान र परमिताले ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/22
'चपली हाईट २' मार्फत नेपाली फिल्ममा डेव्यू गरेका आयुष्मान देशराज जोशी र परमिता आरएल रानाको चर्चा यतिबेला फिल्म नगरीमा चुलिएको छ । यि दुईको चर्चा चुलिनुको कारण फिल्म मात्र नभई प्रेम सम्बन्ध पनि हो ।   
 
दीपेन्द्र के खनालले रिल लाईफमा प्रस्तुत गरेको यो जोडी रियल लाईफमा समेत विगत ४ बर्षदेखि प्रेममा छन् । रिल अनि रियल लाईफको यो जोडीसँग फिल्मीखबरले केहि रमाईला प्रसङ्ग उठाउदै कुराकानी जोडेको छ ।
 
आफ्नो प्रेम सम्वन्धको बारेमा खुलेर कुराकानी गर्न रुचाउने यो जोडीले फिल्ममा जस्तै रियल लाईफमा पनि गल्ती निकै हुने बताउँदै सम्वन्ध सुमधुर बनाउन सकारात्मक गल्तिहरु हुनुपर्ने धारणा राख्छन् । के कस्तो गल्ती गरेका छन् त आयुष्मान र परमिताले ? भिडियोमा हेर्नुस् यि दुईसँगको रमाईलो वार्तालाप ।