Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाललाई सेक्सी बनाउने नम्रता यसो पो भन्छिन् त ! (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/21
ब्यबसायिक बिज्ञापन, म्युजिक भिडियोमा काम गर्दै आएकी नम्रता योगी पेशाले फेसन डिजाईनर हुन् । 'नरसिंहा' नामक फिल्ममार्फत दर्शकमाझ  देखिन लागेकी नम्रता केही दिन अगाडी घोषणा गरिएको उमा बेबीको फिल्ममा अभिनय गर्न तयार भएकी छिन् । 
 
फिल्ममा नम्रताले आफू सेक्सी र बोल्ड भूमिकामा देखिने बताईन् । फिल्मीखबरसँगको कुराकानीमा उनले फिल्म 'शकुन्तला'मा राजेश हमालको ड्रेस डिजाईन गरेको भन्दै राजेशलाई सेक्सी बनाएको बताईन् । यस्तै उनी आँफै पनि फिल्ममा बोल्ड एन सेक्सी भएर आउन लागेको खुलाईन् । 
 
नम्रतासँग फिल्मीखबरले गरेको कुराकानी यस्तो छ - 
 

Most Visited News (monthly)