मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

दुई हिरोको नजरमा अप्सरा बनिन् शिल्पा, 'किस्मत २' गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/17
असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को नयाँ गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दुई अभिनेता किशोर खतिवडा र पृथ्वीराज शर्मासँग देख्न सकिन्छ । 
 
 
सुमधुर स्वर समावेश 'उनी आकाशबाट झरेकी अप्सरा' बोलको गीतमा संगीत अर्जुन पोखरेलको छ भने शब्द अमृत रेग्मीले लेखेका छन् । स्वर भने उदितनारायण झाले दिएका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ ।
 
ऋषि लामिछानेको निर्देशन समावेश फिल्म बर्षौ पहिले बनेर रिलिज भएको 'किस्मत' को सिक्वेल हो । तर सिक्वेलमा भने पुराना कलाकार कोहि पनि छैनन् निर्माता छबिराज ओझा मात्र पुरानो टिमका सदस्य हुन् ।