Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटी बन्छु भन्ने १ प्रतिशत पनि विश्वास थिएनः बुद्धी तामाङ 'हैट' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/14
बुद्धि तामाङ 'हैट' नेपाली कलाकारिताको चर्चित अनुहार हो । सानोपर्दा देखी ठुलोपर्दासम्म दर्शकहरुको निकै माया र तारिफ भेटेका बुद्धिले राम्रै फ्यान पनि कमाएका छन् । उनको नाममा फिल्म हेर्न हलमा पुग्ने दर्शकसम्म भेट्न सकिन्छ । 
 
 
उनै बुद्धिसँग फिल्मीखबरले गरेको राईलो कुराकानीमा बुद्धिले कलाकारिता क्षेत्रमा आएर सेलिब्रेटी बन्छु भन्ने सुरुमा एक प्रतिशत पनि विश्वास नभएको बताएका छन् । दर्शकहरुको साथ सहयोग र मायाले नै अहिलेको स्थानमा पुगेको भन्दै उनले त्यसको सबै श्रेय सुभचिन्तकहरुलाई दिए । 
 
रिलिजको फिल्म 'छक्का पञ्जा'को बारेमा जोडिएको प्रसङ्गमा निकै रमाईलो भएको स्मरण गर्दै दर्शकलाई न्याय गर्ने भुमिकामा आफु प्रस्तुत भएको उनको भनाई छ ।
Most Visited News (monthly)