Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपकराज गिरीलाई किन प्रियंका कार्की नै चाहिन्छ ? (भिडियो हेर्नुहोस्)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/12
नेपाली कलाकारिता क्षेत्रमा 'दिपकराज गिरी' नाम नै पर्याप्त छ । 'वडा नम्वर ६' र 'छ एकान छ'को सफलता पछि नयाँ निर्देशक दीपाश्री निरौलाको साथमा फिल्म 'छक्का पन्जा' बनाएका दिपकसँग फिल्मीखबरको रमाईलो कुराकानी प्रस्तुत गरिएको छ ।  
 
दिपकलाई अभिनेत्रीको रूपमा प्रियंका कार्की नै किन चाहिने भनि सोधिएको एक प्रश्नमा दिपकले मिठो जवाफ दिएका छन् । यस्तै उनले धेरै कथावस्तु नखुलाईएको फिल्म 'छक्का पन्जा'बाट दर्शकको माया सदाको झैं पाउनेमा आफु ढुक्क रहेको समेत बताए ।
 
 
दिपकसँग गरिएको रमाईलो कुराकानी -  
 

 
Most Visited News (monthly)