Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

थाहा पाउनुस् बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस

फिल्मीखबर, काठमाडौं, 2016/08/12
पुराना स्टार बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस कस्तो रह्यो, धेरै दर्शक सुभचिन्तकहरुको कौतुहलताको विषय हुनसक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गरेको छ । 
 
फिल्मको शुक्रबार राजधानी र मोफसलको औसत अकुपेन्सी ४० प्रतिशत आसपास पाईएको छ ।
 
वितरक सुनिल मानन्धरले मोफसलमा भन्दा पनि राजधानीको विजनेस पहिलो दिन केहि माथी रहेको बताए । 
 
शनिबारको बिहानी शो ले फिल्मप्रति अनि बिराज भट्ट प्रति दर्शकको पर्खाई कस्तो छ, त्यसको निर्धारण गर्नेछ ।
 
रोज राणाको निर्माण निर्देशक रहेको फिल्ममा बिराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छन् ।
Most Visited News (monthly)