Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिच्छित फिल्म 'छक्का पञ्जा' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/09
प्रतिच्छित फिल्म 'छक्का पञ्जा'को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले दर्शकको कौतुहलता मेट्दै ट्रेलर सार्वजनिक गरेको हो । 
 
 
सार्वजनिक ट्रेलरमा कमेडीको बर्षा भेटिन्छ । दर्शकलाई तत्काल मनमा बस्ने प्रकारका डायलगहरु अनि त्यही प्रकारका प्लटहरु ट्रेलरमा समावेश छन् । फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन् । 
 
दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौड्याल, बर्षा राउत, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्म भदौ २४ मा रिलिज हुँदैछ ।
 
फिल्मको यसअघि सार्वजनिक गीतले नै बजार तताईसकेको छ भने सोहि प्रकारको ट्रेलर आउँदा धेरै दर्शकको कौतुहलता फिल्म कस्तो बनेको होला भन्नेमा बढेको छ ।
 
हेर्नुहोस ट्रेलरः
 
Most Visited News (monthly)