Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पहिलो पोस्टरमा यस्तो छ 'छक्का पञ्जा'

फिल्मीखबर, काठमाडौं, 2016/08/08
दिपाश्री निरौला  डेब्यू निर्देशित फिल्म 'छक्का पञ्जा'को पहिलो पोस्टर बाहिरिएको छ । सामाजिक सञ्जाल मार्फत निर्माण टिमले पोस्टर सेयर गरेको हो । 
 
 
सार्वजनिक पोस्टरमा पपकर्नभित्र लिड कलाकार दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ, शिवहरी पौड्याल र जितु नेपालको टाउको राखिएको छ भने त्यससँगै अभिनेत्री प्रियंका कार्कीको 'हेल्लो' अबतार प्रस्तुत छन् । 
 
कमेडी जनराको फिल्म भदौ २४ मा रिलिज हुँदैछ । निर्माण टिमले मंगलबार फिल्मको अफिसियल ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।
Most Visited News (monthly)