Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

सर्वाधिक पारिश्रमिक लिने हिरोमा सलमान सबैभन्दा अगाडी

फिल्मीखबर, काठमाडौं, 2016/08/07
वलिउडमा सय करोडको विजनेस गर्ने फिल्म कमै हुन्छन् । सुपरस्टारको दर्जा पाएका तीन खान सहितका केहि कलाकारका फिल्म मात्रै सय करोडको विजनेस आँकडा पार गर्न सफल हुन्छन् ।
 
यो बीचमा सलमान खान पहिलो स्टार बनेका छन् १ सय करोड पारिश्रमिक लिने ।  पछिल्लो रिलिज 'सुल्तान'बाट उनले १सय ६ करोड पारिश्रमिक लिएको बलिउड भाष्करले लेखेको छ ।
 
फिल्मको नाफाको विजनेसमा ५० प्रतिशत हिस्सा सलमानले लिएको बताईन्छ ।  भारतमा मात्रै अहिलेसम् २ सय ९९ करोडको कारोबार गरिसकेको फिल्म ३ सय करोडको कारोबार नजिक छ ।
 
३ सय करोड कारोबार गर्दैगर्दा बलिउडमा दुई फिल्म ३ सय करोड क्लबमा पुर्याउने वलिउडका एक मात्र हिरो सलमान बन्नेछन् ।
Most Visited News (monthly)