मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

दोश्रो ट्रेलरमा हेर्नुहोस दयाहाङको 'वीर विक्रम' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/06
मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को डेढ मिनेट लामो दोश्रो अफिसियल ट्रेलर रिलिज गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई व्यापकता दिन निर्माण टिमले दोश्रो ट्रेलर रिलिज गरेको हो । 
 
 
भदौ ३ मा देशभर एकसाथ प्रदर्शनमा आउने फिल्मलाई बर्ष २०७३ को आशातित फिल्ममा राखिएको छ । दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दिया पुनः, नाजिर हुसैन स्टारर फिल्मले दर्शकको मन जित्नेमा निर्देशक चाम्स आशावादी छन् ।
 
निकेश लिम्बु निर्मित फिल्मको यसअघि हङकङ र युकेमा प्रिमियर भईसकेको छ भने सुखद प्रतिक्रिया पाईसकेको छ ।