मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिजः दुई फिल्मसँग एकसाथ भिड्दै हट जेनिशाको 'एक पल'

फिल्मीखबर, काठमाडौं, 2016/08/05
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन 'एक पल', 'प्रतिबिम्ब' र 'सुन्तलीलाई भगाईलग्यो झिल्केले' । 
 
प्रायः फिल्ममा हट अबतारमा प्रस्तुत हुने अभिनेत्री जेनिशा केसीको 'एक पल'लाई पारिवारिक फिल्म भनिएको छ । यो फिल्ममा जेनिशा विल्कुलै फरक गेटअपमा प्रस्तुत छिन् । 'वानपिस' भन्दा साडी र कुर्तामा देखिने जेनिशाको करियरमा फिल्मको सपलता र असफलताले अर्थ राख्नसक्छ । 
 
जेनिशासँगै आरएल महर्जन र आकास शाह, सुरज श्रेष्ठ लिड रोलमा रहेको फिल्मलाई राज शाक्यले निर्देशन गरेका हुन् । यस्तै कमेडी जनराको 'सुन्तलीलाई भगाईलग्यो झिल्केले' मा सुर्जनी केसी, शुसान्त कार्की र सुशिल सिटौला लिड रोलमा छन् ।
 
भने यी दुई फिल्मसँगै 'प्रतिबिम्ब' नामको अर्को फिल्म पनि विना कुनै प्रचारकाबीच गुपचुप रुपमा प्रदर्शनमा आएको छ ।