मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

रजनिकान्तको 'काबाली' ले तोड्यो सलमानको सबै रेकर्ड

एजेन्सी, मुम्बई, 2016/08/05
वर्ल्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म 'काबाली'ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ ।
 
सलमान खानको फिल्म 'बजरंगी भाईजान'ले वक्सअफिसमा ६ सय २६ करोडको विजनेस गरेको थियो ।
 
'काबाली' भारतकै अहिलेसम्मकै सर्वाधिक कलेक्शन गर्ने दोश्रो फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको 'पिके' छ । 
 
'पिके'ले विश्वब्यापी रुपमा ७ सय ९२ करोडको ग्रस विजनेस गरेको थियो । त्यसो त वक्सअफिसमा आक्रामक कलेक्शनलाई निरन्तरता दिईरहेको 'काबाली'ले 'पिके'को कलेक्शन पनि तोड्ने संभावना छ ।