मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विहेको मण्डपबाट भागेकी चेलीको 'कारखाना' खुल्दै !

फिल्मीखबर, काठमाडौं, 2016/08/04
 
विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा समेट्दै फिल्म 'कारखाना' बन्ने भएको छ । फिल्मको बिहिबार राजधानीमा मुहर्त गर्दै छायाँकन पनि सुरु गरियो । 
 
 
अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा बन्दै गरेको फिल्ममा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा हुनेछन् । 
 
 
दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिच्दैछन् । भने निर्मातामा सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काको रहनेछ । 
 
चन्द्र पन्तको द्वन्द्व समावेश हुने फिल्ममा हर्कुलस बस्नेत र अनिल शाहीको संगीत, कविराज गहतराजको नृत्य रहनेछ ।