मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखलाई देख्दा हिरोईनको बोली बन्द !

एजेन्सी, मुम्बई, 2016/07/28
'सुटिङ चल्दै थियो, सोहि समय जब शाहरुखलाई देखे त्यो समय वोली नै बन्द भयो, पुरै नर्भस भएछु, डायलग आउने त कुरै भएन्', शाहरुख खानको अपकमिङ रिलिज फिल्म 'रईज'बाट वलिउडमा डेब्यू गरेकी पाकिस्तानी अभिनेत्री महिरा खानले एक वलिउड मिडियालाई दिएको अन्तर्वार्ताको एक अंश हो यो । 
 
 
उनले स्टार अभिनेता शाहरुखसँग काम गर्दा निकै दबाबमा परेको भएपनि फिल्ममा भने जतिसक्दो राम्रो काम गरेको बोलिन् । 
 
अर्को बर्ष अर्थात जनवरी २६ २०१८ मा रिलिज हुने यो फिल्म् महिराको लागी मात्रै होईन शाहरुख अनि उनका फ्यानहरुको लागी प्रतिच्छित छ । शाहरुखका पछिल्ला फिल्म सफल हुन नसक्दा यो फिल्मलाई भाग्य परिक्षणको रुपमा पनि लिईएको छ ।