मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो अमेरिकामा खिचिएको नेपाली फिल्म 'सफर' ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2016/07/25
 
अमेरिकामा खिचिएको नेपाली फिल्म 'सफर' को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा मनोरम दृश्यहरु समावेश छन्  । 
 
 
बिना योजना यात्रामा निस्केका तीन युवकहरुको कथा बोल्ने फिल्ममा सोहि यात्राको क्रममा उत्पन्न परिस्थितीलाई चित्रण गरिएको छ ।
सार्वजनिक ट्रेलरमा पनि तीन मित्रको यात्राकै केहि क्षणलाई स्थान दिईएको छ ।
 
युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने सम्पादन र निर्देशन आशिष श्रेष्ठको छ । केशब खड्काको कथा रहेको 'सफर' नेपालमा असोज १४ बाट प्रदर्शनमा आउने बताईएको छ ।