मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमालले लेखेः 'हारेर पनि जितेका केपी ओली'

फिल्मीखबर, काठमाडौं, 2016/07/25
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएसँगै उनको पक्ष र विपक्षमा राजनीतिज्ञ, विधार्थी, सेलिब्रेटीदेखी आम नागरिकसम्मले पक्ष र विपक्षमा तर्क वितर्क गरिरहेका छन्  सामाजिक सञ्जालमा यो बारेमा राम्रै बहस भईरहेको पनि छ ।
 
देशलाई सम्बृद्धीको बाटोमा लैजाने भन्दै विभिन्न महत्वकांक्षी योजना ल्याउँदै गर्दा सरकारबाट बाहिरिनुपर्दा ओलीमात्र भावुक बनेनन् उनमा केहि आशा देखेका अन्य सुभचिन्तकहरुलाई पनि यसले छोयो । 
 
यो बीचमा महानायक राजेश हमालले फेसबुकमा स्टाटस लेख्दै ओलीलाई हारेर पनि जितेका नेता भनेका छन् । हमालले उनको कामलाई सारा नेपालीले नियालेको लेखेका छन् ।
 
यस्तो छ हमालको फेसबुक स्टाटसः