Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायामा पर्दा शिल्पाको मन बेचैन भएपछि... (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/24
 
लज्जा गर्ल शिल्पा पोखरेल स्टारर फिल्म 'बृन्दावन' को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा एक युवकसँग शिल्पाले माया प्रेमका गन्धन गरेको भेटिन्छ । 
 
 
'यो मनको कुरा...' बोलको गीतमा स्वर प्रविशा अधिकारी र डेभिट शंकरको छ भने प्रदिप भारद्वाजको शब्द रहेको गीतमा संगीत भर्ने काम विकास चौधरीले गरेका छन् ।
 
भिडियोको कोरियोग्राफी रामजी लामिछानेको हो । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पासँगै किशोर खतिवडा लिड रोलमा छन् भने बाँदरलाई पनि अभिनयमा जोडिएको छ ।
Most Visited News (monthly)