मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अवार्ड बहिष्कार हैन असन्तुष्टी`- दिपक दीपा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/07/20
नेपाली दर्शकले निकै मनपराएको पर्दाको जोडी दिपकराज गिरी र दिपाश्री निरौला यतिबेला नयाँ फिल्म 'छक्का पन्जा'को तयारिमा छन् । फिल्मसँगै अवार्डको बारेमा उनीहरूले राखेको धारणाले सर्वत्र चर्चा पायो । 
 
दर्शकले निकै मनपराएको फिल्म 'वडा नं ६' फान अवार्डको उत्कृष्ट ५ फिल्मको नोमिनेसनमा पनि नपरेको भन्दै अवार्ड फक्सन बहिष्कार गरेको चर्चा चल्यो । कतिले अवार्ड पाए नाच्दै जाने नपाए बहिस्कार भनेर कमेन्ट पनि गरे भने कतिले अवार्ड आयोजकले राम्रो फिल्मलाई स्थान नदिएको प्रतिकृया पनि दिए । 
 
यही बिषयमा आधारित रहेर दीपक दीपालाई सोधिएको प्रश्नमा दुवैको जबाफ एकै थियो, 'हामीले अवार्ड बहिस्कार गरेका हैनौं, असन्तुष्टी व्यक्त गरेका हौं ।'
 
हेर्नुहोस् भिडियो -