मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीज गीतमा रातो साडी पहिरिँदै हमालले यसरी मर्काए कम्मर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/19
महानायक राजेश हमालको महिला अबतार समावेश फिल्म 'शकुन्तला'को तीज गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा हमालले रातो साडी लगाएर छोटो तर मिठो नृत्य प्रस्तुत गरेका छन् । 
 
 
गीतमा हमालसँगै अभिनेता किशोर खतिवडा, शंकर बिसी, स्मृति श्रेष्ठ फिचरिङमा छन् । एकनारायण भण्डारीको शब्द तथा संगीत समावेश गीतमा स्वर जीवन परियार र केशु गुरुङको छ ।
 
दिनेश श्रेष्ठको निर्देशन रहेको फिल्मलाई आशाको रुपमा हेरिएको छ । फिल्म भदौ १० बाट दर्शमकाझ आउँदैछ ।