मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिरियो दिपाश्रीको स्वरमा 'छक्का पञ्जा' नयाँ गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/19
दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म 'छक्का पञ्जा'को नयाँ गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक 'देखन चम्पा' बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा हाँस्य कलाकार दिपकराज गिरीसँगै लिड कलाकारहरु फिचरिङमा छन् । 
 
 
कृष्ण काफ्ले र दिपाश्रीको स्वर रहेको गीतको शब्द शान्तिप्रियको हो भने संगीत दिपक शर्माको छ । 
 
भदौ २४ मा प्रदर्शनमा आउने फिल्मको गीतमा कोरियोग्राफी कविराज गहतराजको छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, शिवहरी पौड्याल लगायत अभिनयमा छन् ।