Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारमितालाई गल्ती गर्न उक्साउँदै आयुष्मान

फिल्मीखबर, काठमाडौं, 2016/07/12

ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘चपली हाइट २’को पहिलो गीत ‘गल्ती गरौ न’ सार्वजनिक गरिएको छ । चलचित्र ‘चपली हाइट २’ मा मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल राना र मरिष्का पोख्रेल पनि मुख्य भूमिका रहेको छ ।

 

विकिनी लगाएर स्विमिङ पूलमा रोमान्स गरेकी अभिनेत्री परमिता आर एल राना अभिनेता आयुष्मानसँग उक्त गीतमा निकै नै हट अनि सेक्सि देखिएकी छिन् । चलचित्र ‘चपली हाइट २’ लाई दीपेन्द्र के खनालको निर्देशन गरेका छन् भने निर्माता मा अर्जुन कुमार रहेका छन् । चलचित्र यहि भदौ २ गते बाट देश भर रिलिज हुदैछ ।

 

Most Visited News (monthly)