मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`किस्मत २'को गीतमा शिल्पाको फोटो हिट

फिल्मीखबर, काठमाण्डौ, 2016/06/21
छविराज ओझाले निर्माण गरेको फिल्म ‘किस्मत २’ को भिडियो गीत रिलिज गरिएको छ । दिपक शर्मा शर्माको संगीत तथा कृष्ण काफ्ले र साहिमा श्रेष्ठले स्वर दिएको प्रस्तुत गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् । 
 
 
अभिनेत्री शिल्पा पोखरेल र नयाँँ अनुहारको रूपमा आएका पृथ्वीराज शर्माले प्रस्तुत गीतमा कम्मर मर्काएका छन् । दशैंलाई रिलिज मिती तय गरिएको 'किस्मत २'का निर्देशक ऋषि लामिछाने हुन् ।