मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चीन रिलिजमा 'बाहुबली'ले तोड्यो 'पिके'को रेकर्ड

एजेन्सी, मुम्बई, 2016/06/15
भारतिय बक्सअफिसमा तहल्का मच्चाएको साउथ फिल्म 'बाहुबली'ले चीन रिलिजमा 'पिके'को रेकर्ड तोडेको छ ।
 
आमिर खान स्टारर पिके ४ हजार पर्दामा रिलिज भएको थियो 'बाहुबली' भने ६ हजार ५ हय पर्दामा रिलिज पक्का भएको हो । 
 
विश्वव्यापी रुपमा ६ सय करोडको विजनेस आँकडा पार गरेको फिल्म बाहुबलीले चीनमा पनि धुम मच्चाउने निश्चित छ । चाईनिज भाषामा डबिङपछि फिल्म रिलिज हुन लागेको हो । 
 
यो जुनको अन्त्य तथा जुलाई महिनाभर फिल्म चीनमा रिलिज हुनेछ । एस एस राजामौली निर्देशित फिल्मको सिक्वेल पनि बनिसकेको छ ।
 
फिल्म २०१७ को अप्रिलमा रिलिज हुने बताईएको छ ।