मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो अर्चनाको 'जिस्म' ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2016/06/10
स्वघोषित पोर्नस्टारको दर्जा पाएकी अर्चना पनेरु अभिनयमा रहेको फिल्म 'जिस्म'को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक राजु गिरीले भल्गर दृश्य तथा तथा सोहि प्रकारका सार्वजनिक भिडियोहरुका कारण चर्चामा आएकी अर्चनालाई पहिलो पटक फिल्माम ल्याएका थिए । 
 
 
असार ३१ मा रिलिज हुने फिल्मको सौखिन तिमिल्सिनाले काटेको ट्रेलरमा हल्ला र चर्चामा आए अनुसारका भल्गर दृश्यलाई बढि प्राथमिकता नदिईएपनि युट्युवमा आएसँगै दर्शक भने प्रतिक्रिया जनाउँदै अर्चना र निर्देशक गिरीप्रति खनिएका छन् ।
 
फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढाथोकी लिड अभिनयमा छन् । ईजाजत बिनाको छायाँकनका कारण प्रहरी हस्ताक्षेपले सुटिङ नै रोकिँदा फिल्म विवादमा आएको थियो ।