Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सृष्टिले आफ्नै निर्देशकलाई किन दिईनन् `रेस्पोन्स` ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/06/06
फिल्म 'गाजलु'को गत साता लण्डनमा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पहिलो विश्वव्यापी रिलिजमा फिल्म निर्माता रोहित अधिकारी अनि डेब्यू अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको उपस्थिती थियो । 
 
प्रिमियर सकेर सृष्टि यतिबेला काठमाण्डौ ओर्लिसकेकी छिन् । निर्देशक हेमराज बिसीले प्रिमियरको प्रतिकृया लिन सृष्टि लण्डनमा हुँदै निकै सोधपुछ गरे । सृष्टिले हेमराजलाई तत्काल कुनै `रेस्पोन्स` दिईनन् । नेपाल फर्केपछि भने उनले लण्डनमा सम्पन्न 'गाजलु' प्रिमियरका बारेमा बोलेकी छिन् । 
 
उनले हेमराजलाई उतिबेला किन `रेस्पोन्स` गरिनन् त ? लण्डन प्रिमियरमा 'गाजलु'को बारेमा उनले कस्तो प्रतिकृया पाईन् त ? भिडियो हेर्नुस् र जान्नुस् । 
 

Most Visited News (monthly)